Sajha Sawal Episode 442 – Agriculture – Phidim

“मलेसियामा साहुसँग बजार जाँदा साहुले अलैंची पनि किने। यो त मेरो गाउँमा फल्छ भन्दा ‘बेबकुफ त्यसोभए तँ किन यहाँ बसेको’ भनेर हप्काए। आएर अलैंची खेति गरें। अहिले वर्षको १५ लाख जति कमाउँछु” पाँचथरका अलैंची किसान कृषि मन्त्री हरिवोल गजुरेलसँग। कृषि मन्त्रीसँग पाँचथर सदरमुकाम फिदिममा गरिएको साझा सवाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *