Tag Archives: Dil Bhusan Pathak

Dr. Arjun Karki in TOUGH talk with Dil Bhusan Pathak

नेपालमा स्वास्थ्य क्षेत्रको वास्तविकता के हो ? आम जनताको स्वास्थ्यमा पहुच नहुनुमा नीतिगत कमजोरी हो वा नाफाखोरी प्रवृतिको प्रभाव ? र यसको सुधारका लागि के गर्नु पर्ला ?

आम नेपालीका यीनै जिज्ञाशा वारे कुरा गर्न आज मैले डा. अर्जुन कार्कीलाई टफटकका लागि स्टुडियोमा बोलाएका छु । डा. कार्की चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्च स्तरिय कार्यदल २०७२ का सदस्य र त्यसैको सिफारिसमा बनेको चिकित्सा शिक्षा आयोगका सदस्य हुनुहुन्छ ।

Tough Talk with Prof. Mahendra P. Lama

पछिल्लो समयमा नेपाल र भारत दुई देश बिचको मतभेद हटाउन, सम्बन्ध सुधार्न र पुराना सन्धि तथा सम्झौता समेतको अध्यन गरि समयानुकुल बनाउन सहमत भएका छन्। यसैका लागि प्रबुद्ध समूह गठन भयो, येही प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भाको छ। पहिलो बैठकमा सहभागी भएर भारत फर्कन लाग्नु भएका प्राध्यापक महेन्द्र पी लामा संगको कुराकानी TOUGH TALK मा

Tough Talk With Dr. Basanta Panta

डाक्टर नै नक्कली भेटे पछि अब कसलाई विश्वास गर्ने? समाज कता जाँदै छ? यो के हुन थालेको हो? येही सेरोफेरोमा केन्द्रित रहेर आज को TOUGHTALK मा डा. बसन्त पन्त।