Tag Archives: Nepali Politics

Sajha Sawal Episode – 475 Youth Leaders

युवा नेताहरुलाई निर्णायक ठाउँमा जान र देशलाई समृद्धिको यात्रामा लान के ले रोकेको छ? युवा नेताहरू रवीन्द्र अधिकारी, प्रदीप पौडेल, देवी खड्का र रानी शर्मा तिवारीसँगको बहस।

Sajha Sawal Episode 469-संविधान संशोधन किन र कसका लागि?

संविधान संशोधन किन र कसका लागि?
आजको साझा सवालको बहसमा हुनुहुन्छ नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, नेकपा एमालेका नेता शंकर पोखरेल र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी ।

Fireside with Rajendra Mahato

संविधान जारी भए देखिनै देशमा कहिले बन्द हड्ताल र कहिले सिमा-नाकामा आन्दोलन गर्दै आएको मधेसी मोर्चा ३ महिना जति चुपचाप बसे जस्तो देखिन्थ्यो। तर येति बेला फेरी मोर्चा सहितको संघिय गठबंधनले सिङ्घदरबार केन्द्रित आन्दोलन थालेको छ। ६ महिना लामो आन्दोलन र झन्डै त्येतिनै लामो सिमानामा अबरोधले जनजीवन अस्तव्यस्त हुँदा पनि पुरा नभएका मोर्चाका खास माग चाँही के हो त ?

Tough Talk with Foreign Minister Kamal Thapa

अझै सरकारले आलटाल गरिरहेको मधेस केन्द्रित दलहरु संगको वार्ता, सुस्त पुनर्निर्माण, चर्किएका द्वन्दकालिन घाउहरु र बढ्दो कुटनीतिक चिसोपन त छदैंछ। आफैमा अस्थिरता र चुनौती जस्ताको त्यस्तै रहंदा सरकार अब कसरि अगाडी बढ्छ?

Sajha Sawal Episode 409 Terai Movement

एक महिनादेखि तराईमा जारी आन्दोलनबारे सूचना तथा संचार मन्त्री मीनेन्द्र रीजाल, मधेसी जनअधिकार फोरमका उपाध्यक्ष जितेन्द्र देव र थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा चौधरीसँग गरिएको साझा सवाल

​सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो

यो गीतमाथि युट्युबमा सयौं भिडियो अपलोड भइसकेका छन्। सबै भिडियोहरु युट्युबमा सुपरहिट पनि भएका छन्। यस्तैमा शनिबारको दिन युट्युबमा नयाँ भिडियो अपलोड भएको छ। हामी र हाम्रो झुपडी टीमले जालमाको नयाँ भिडियोमा नेपाली नेताहरुलाई प्रयोग गरेका छन्। जालमा माथि प्यारोडी भिडियो बन्ने क्रमको पछिल्लो प्यारोडीका रुपमा यो भिडियो देखापरेको छ।

कति पढेका छन् नेपालका नेताहरुले ? (भिडियोसहित)

नेपाली नेता र संविधानसभाका सभासदहरु सामान्य लेखपढ गर्नेदेखि विद्यावारिधि गर्नेसम्मका छन् । शैक्षिक योग्यताकै कारण पार्टी र सरकारकोे जिम्मेवारीमा पुग्न उनीहरुलाई छेकबार लागेको छैन ।जनताका तर्फबाट नीति निर्माणको आधिकारिक तहमा पुगेका नेता र सभासदहरुको शैक्षिक योग्यताले कस्तो प्रभाव पर्ला त ?

Sajha Sawal Episode 365: Federalism

के हुन सक्छ संघीयतामा दलहरुको मिलनविन्दु? कस्तो खालको संघीयताले नेपालीहरुको जीवनस्तर उठाउन सक्छ? संघीयताबारेको साझा सवालको बहस ।