Tag Archives: Interesting Video

भीर–मौरीको शिकार गर्न कठिन, हेर्न रमाइलो (भिडियोसहित)

आङै सिरीङ्ग हुने स्थानबाट निडर महशिकारीहरुले मह काडेको रमणीय दृश्य स्वदेशी तथा विदेशी पर्यटकका लागि समेत आकर्षणको विषय बनेको छ