Tag Archives: Agriculture in Nepal

Sajha Sawal Episode-471- Bajura – Agriculture

बाजुराका सांसद कर्णबहादुर विक र जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामकृष्ण श्रेष्ठसंग बाजुराका गाउँघर घुमेर गरिएको खेति किसानीकाकुरा साझा सवाल

Sajha Sawal-451: पौरखी किसानका प्रेरणादायी कथा

यतिबेला धेरै किसान असारे चटारोमा छन् । तर तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने देश अहिले आयात गर्नेमा फेरिएको छ। कृषि प्रधान देश भनिए पनि धेरै किसान निर्वाहमुखि कृषिमै सिमित छन् । तर केही किसान आफ्नै पहल र केही संघसंस्थाको सहयोगमा व्यवसायिक कृषितर्फ अघि बढिरहेका छन् र कतिले सफलता पनि पाएका छन् ।

Sajha Sawal Episode 442 – Agriculture – Phidim

साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।

Sajha Sawal Episode 425 – पौरखी किसानका प्रेरणादायी कथा:

एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।