Tag Archives: Pashupatinath

पशुपतिको आगन्तुक पुस्तिकामा मोदीको प्रतिक्रिया

सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको दर्शनबाट आफू भाव विभोर भएको बताएका छन्। मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा उनले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू भाव-विभोर भएको उल्लेख गरेका छन्।