Interview with Dr Govinda Tandan

संस्कृतिविद् डाक्टर गोविन्द टण्डन करिब ३० वर्षदेखि पशुपतिनाथसँग जोडिइरहेको नाम हो । पशुपतिनाथ मन्दिरको सांस्कृतिक महत्वका विषयमा विद्यावारिधि गरेका टन्डन हाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हुनुहुन्छ । पछिल्लोपटक २०७० असारमा ४ वर्षका लागि पशुपति विकास कोषको सदस्य सचिवमा नियुक्त भएका टन्डनले विगतमा पनि कोषको कोषाध्यक्ष र सदस्य सचिव भएर काम गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *