Tag Archives: Kathmandu

सडक दुर्घटना नेपालीको दैनिकी बन्यो,कहिले हुन्छ न्यूनिकरण?

राजधानी भित्रने प्रमुख नाका पृथ्वी राजमार्गमा श्रृंखलावद्ध रुपमा सवारी दुर्घटना भइरहेको छ । कहालीलाग्दो सवारी दुर्घटना न्यून गर्न सरकार प्रयाससत छ । सरकारी प्रयासले दुर्घटना घटाएको तथ्यांक भने पाइदैन ।

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ (Video)

काठमाडौँ र ललितपुर जिल्लाको विभिन्न स्थानहरुमा स्कुटी तथा पैदल सवार महिलाहरुको घाँटीबाट जवरजस्ती सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न रहेका तथा त्यस्तो लुटपाटको सुन जानी जानी खरिद गर्ने, स्वरुप परिबर्तन गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

कपनमा गोली हानी चितुवा मारियो, चितुवाको आक्रमणबाट २ जना घाइते (Video)

काठमाडौं, जेष्ठ ३ । राजधानीको कपनमा बेहोश बनाएर नियन्त्रणमा लिने प्राविधिक टोलीको प्रयास असफल भएपछि चितुवालाई ५ राउन्ड गोली हानी मारिएको छ । चितुवालाई नियन्त्रणमा लिने चिडियाखानाका प्राविधिक प्रतिनिधि घाइते भएका छन् भने एक जना प्रहरी नायब निरीक्षक सामान्य घाइते भएका छन् । चितुवाको आक्रमणबाट एक जना महिला सामान्य घाइते भएकी छिन् । बिहान साडे … Continue reading कपनमा गोली हानी चितुवा मारियो, चितुवाको आक्रमणबाट २ जना घाइते (Video)