उपत्यकामा अपराधको राज ! – रिपोर्ट

अघिल्लो वर्ष काठमाडौं उपत्यकामा मात्र ६ हजार ८ सय १९ ओटा अपराधका घटना भएका छन् । अपराधका जुन घटनाले जनता प्रताडित छन, तिनै घटनाका दोषीलाई कानुनको अभाव देखाउँदै प्रहरी, प्रशासनले उन्मुक्ति दिने गरेको छ । दिन दहाडै लुटिने, कुटिने, चोरिने घटना त न्यायको तराजुमा जोखिन नै छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *