Tag Archives: Interview

Interview with Satya Mohan Joshi

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुन । उनको ज्ञान, अनुभव र गहिरिएर विश्लेषण गर्ने क्षमताको कुरा गर्ने हो भने अब संस्कृतिविद् मात्र भन्दा पनि संस्कृतिका जिउँदा धरोहर भन्नु पर्ने हुन्छ ।

Interview with Nepali cricketer Sharad Vesawkar in Dallas, Texas

“२० – २० क्रिकेट विश्वकप २०१४” मा नेपाली राष्ट्रिय टीमका तर्फ बाट उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी शरद भेषवाकर संगको namasteus.com का तर्फबाट गरिएको कुराकानी