Interview with former Supreme Court Justice Prakash Wasti

वस्तीले खोले मुख- न्यायधिश कुन हदसम्म भ्रष्ट हुन्छन ! वकिल पत्रकार न्यायाधिश सबै बिचाैलिया ।
तत्कालिन न्यायाधीश रण बहादुर बमको हत्या न्यायाधीशहरुलाई तर्साउन गरिएको थियो । हत्यारा को हुन भन्ने कुरा राज्यलाई थाहा छ ।
जग्गाकाे काराेबारमा मन्दी अाएका बेला दलालहरु अदालत पसेका िथए मुद्धा ठेक्का िलन् । किन की त्यहाँ ठुलाे रकमकाे खेल हुन्थ्याे । – सर्वाेच्व अदालतका पुर्व न्यायािधश प्रकाश वस्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *