Tag Archives: Interview

Tough Talk with Sudheer Sharma

समग्र देशको राजनीतिलाई असर पार्ने गरि अगाडी बढिरहेको यस प्रकारको हिंसाले कुन रुप लिन्छ ? यो आन्दोलनले थरुहट र मधेसीका कस्ता मुद्दाहरुलाई समेटेको छ ? मुलुकको राजनीति कता जांदैछ ? कसले चलाईरहेको छ यो आन्दोलन ?
यिनै विषयमा आज छलफल गर्छौ, पत्रकार सुधीर शर्मासंग ।

सिताराम हाछेथुको प्रेम कहानी – हलकारो

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्।

निवर्तमान कृषिमन्त्री हरि पराजुली: मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन (भिडियो अन्तर्वार्ता)

निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् । आषाढ १५ को सो घटनापछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही विषयमा आधारित भएर इमेज संवादमा पराजुलीले आफ्ना कुरा राखेका हुन् ।

Interview with Dr Kumud Dhital

अस्ट्रेलियामा कार्यरत नेपाली मुलका चिकित्सक डा. कुमुद धिताल र उनको टोलीले मृत घोसित मुटुलाई अर्को व्यक्ति मा सफल प्रत्यारोपण गरेर अद्भुत सफलता हासिल गरेको सम्बन्धी गरिएको कुराकानी ।