Tag Archives: Health

Dr. Arjun Karki in TOUGH talk with Dil Bhusan Pathak

नेपालमा स्वास्थ्य क्षेत्रको वास्तविकता के हो ? आम जनताको स्वास्थ्यमा पहुच नहुनुमा नीतिगत कमजोरी हो वा नाफाखोरी प्रवृतिको प्रभाव ? र यसको सुधारका लागि के गर्नु पर्ला ?

आम नेपालीका यीनै जिज्ञाशा वारे कुरा गर्न आज मैले डा. अर्जुन कार्कीलाई टफटकका लागि स्टुडियोमा बोलाएका छु । डा. कार्की चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्च स्तरिय कार्यदल २०७२ का सदस्य र त्यसैको सिफारिसमा बनेको चिकित्सा शिक्षा आयोगका सदस्य हुनुहुन्छ ।

Tough Talk With Dr. Basanta Panta

डाक्टर नै नक्कली भेटे पछि अब कसलाई विश्वास गर्ने? समाज कता जाँदै छ? यो के हुन थालेको हो? येही सेरोफेरोमा केन्द्रित रहेर आज को TOUGHTALK मा डा. बसन्त पन्त।

सरोकार: नेपाली डाक्टर

चिकित्सक पेशा प्रतिष्ठित र पबित्र पेसा हो। येही पेशामा सेतो वर्दीमा केहि दागहरु पनि देखिएको छ। नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सा पेशा संलगन भएको आरोपमा ३६ जना चिकित्सक पक्राउ परेका छन्।

नेपालको चिकित्सा क्षेत्रमा देखिएको यो समस्या के हो? यसले कस्तो प्रभाव परेको छ? बुझौ आजको सरोकारमा