Tough Talk with Prof. Mahendra P. Lama

छिमेकि भारत संग नेपालीको सम्बन्ध जति मैत्रीपुर्ण छ, त्येतिनै जटिल र तित्तता बिचपनि गुज्रदै आएको छ। इतिहास नै हेर्ने हो भनेपनि कहिले आत्मियता त कहिले तकरार।

पछिल्लो समयमा नेपाल र भारत दुई देश बिचको मतभेद हटाउन, सम्बन्ध सुधार्न र पुराना सन्धि तथा सम्झौता समेतको अध्धयन गरि समयानुकुल बनाउन सहमत भएका छन्।

यसैका लागि प्रबुद्ध समूह गठन भयो, येही प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भाको छ। पहिलो बैठकमा सहभागी भएर भारत फर्कन लाग्नु भएका प्राध्यापक महेन्द्र पी लामा संगको कुराकानी TOUGH TALK  मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *