राम र रावण को घमासान लडाई

राम र रावण को घमासान ( serious ) लडाई
परि रहेको थियो .
तेसै बेला रावण ले राम को पछाडी एउटा मान्छे
उभि राखेको देखो .
रावण : ल म यो लडाई गर्दिन byee
राम : के भयो ? ‘
रावण : मलाई केहि पनि भाको छैन byee
राम : अरे भन्न के भयो ?
रावण : भयो यार तैले जितिस ल सिता लाई लैजा .
राम : अरे भएको चाई के हो यार भन्न .
‘ ‘

रावण : हे छोड यार यस्तो सानो लडाई
मा पनि राजेश
हमाल लाई बोलाइस …………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *