Tag Archives: Rajesh Dai

मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ? रजनीकान्तः सोध् न । राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो? रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् । राजेश हमालः त्यो त मै हो नि । रजनीकान्त घरमा बुढीसँग  रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ? बुढीः सोध्नु न । रजनीकान्तः मेरो सासुको … Continue reading मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?