यूवती तयार हुँदा पनि म सेक्समा जान सक्दिनँः अनमोल केसी

anmolचकलेटी नायक अनमोल केसीका हजारौ फ्यान छन् । अनमोल केसीलाई हेर्नकै लागि उनको घर वरिपरी यूवतीको भिड नै लाग्छ । संभवत, यस्तो क्रेज बनाउने अनमोल एक मात्र कलाकार हुन् । धेरैलाई लाग्न सक्छ, यूवतीले धेरै पछ्याउने अनमोल प्लेब्वाई छन् ।

तर, चकलेटी नायकले आफू यूवतीको मामलामा केही फरक भएको बताएका छन् । ५-६ क्लासमा पढ्दा स्कुलमा प्रेमिका बनाउने लहर नै चल्दा आफूले पनि प्रेम गरेको उनले बताएका छन् । तर, उनले यसलाई प्रेम नभएर फेसन भनेका छन् ।

For detail

Leave a Reply

Your email address will not be published. Required fields are marked *