आफुलाई यहाँ कस्तो Tension भै’राछ..

बाउ:  हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु! बुझिस् ।

भोली पल्ट रिजल्ट आएछ……………
बाउ:  ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा:  ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न भन्या आफुलाई यहाँ कस्तो Tension भै’राछ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *