Sajha Sawal Episode 400 – People’s view on new constituation draft

आठ वर्षको अलमलपछि आएको संविधानको मस्यौदाबारे मध्यपश्चिमका नागरिकको प्रश्न के छ ? एमाले नेता सुरेन्द्र पाण्डे, संघीय समाजवादी फोरम नेपालका नेता उपेन्द्र यादव र सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरी ढकालसंग सहभागीहरुको बहस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *