१३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो ।
यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए ।
१ मे १९७७ मा यो टनेलको उद्घाटन गरिएको थिइो । यो टनेलमा ३० फरक फरक प्रकारका झ्याल समेत छन् । यो अहिले चीनमा पर्यटकीय केन्द्र बनेको छ ।
यो दुनियाँका सबैभन्दा उचाइमा रहेका सडक मार्गमा समेत पर्छ ।