Tag Archives: China

हथौडाको भरमा बनाइएको मोटरबाटो (फोटो फिचर)

१३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो । यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए ।