रमेश खरेलको छानविनमा परेको भनिएको मन्तब्य: Rabindra Mishra

रमेश खरेलको छानविनमा परेको भनिएको मन्तब्य

एसएसपी रमेश खरेलमाथि हिजो उनले म पनि उपस्थित रहेको हेम-सरिता प्रतिष्ठानको कार्यक्रममा दिएको मन्तब्यलाई लिएर प्रहरी मुख्यालयले छानबिन शुरू गरेको बताइएको छ।
जुन मन्तब्यबारे छानविन शुरू गरिएको हो, त्यसको युवा पत्रकार लुइटेल दिनेशले भिडियो खिचेका रहेछन्। उनले युट्यूबमा राखेको यो डेढ मिनेटको भिडियो बिना कुनै टिप्पणी श्यर गर्नु उपयुक्त संझिएको छु:

Via Rabindra Mishra Facebook page

Leave a Reply

Your email address will not be published. Required fields are marked *