Tag Archives: Ramesh Kharel

Naya Bahas About Ramesh Kharel

पुर्व उप-महानिरक्षक रवि राज थापाले भन्नु हुन्छ -“प्रहरीमा बढुवामा व्यापक भ्रष्टाचार छ – प्रमाण पनि दिन सक्छु” (15 मिनेट 37 सेकेन्डमा छ ) रमेश खरेलले बोल्नु भएको कुरो ठिक हो। प्रहरी (गृहको) नेतृत्वले जवाफ दिनै पर्यो !

रमेश खरेलको छानविनमा परेको भनिएको मन्तब्य: Rabindra Mishra

एसएसपी रमेश खरेलमाथि हिजो उनले म पनि उपस्थित रहेको हेम-सरिता प्रतिष्ठानको कार्यक्रममा दिएको मन्तब्यलाई लिएर प्रहरी मुख्यालयले छानबिन शुरू गरेको बताइएको छ।