Tag Archives: RSS

जुम्लाकी लाउरीमाया थामीलाई अन्तर्राष्ट्रिय पुरस्कार

ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।

सामाजिक कार्यका लागि अन्न

कञ्चनपुरको जोनापुरका थारु समुदायले बर्षभरि हुने चाडपर्व, सामूहिक भोज र सामाजिक कार्यका लागि अन्न जम्मा गर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

खच्चडमा दाउरा

जाजरकोट सदरमुकाममा ग्याँसको अभाव भएपछि गाउँबाट खच्चडमा दाउरा बोकाएर ल्याइँदै । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

जीर्ण बनेको सम्पदाको सहर भादगाउँ

विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर –रासस