Tag Archives: Nepal

Sajha Sawal Episode – 473: धुवाँ धुलो लगायतका प्रदुषणले हैरान हुनुहुन्छ कि?

धुवाँ धुलो लगायतका प्रदुषणले हैरान हुनुहुन्छ कि? वातावरण तथा जनसंख्या मन्त्री जयदेव जोशी, वातावरण विद् भूषण तुलाधर, चिकित्सकहरु डा. सृजना बस्नेत र डा. अर्जुन कार्की संग आजको साझा सवाल धुवाँ-धुलो लगाएतका प्रदुषण र यसले मानव स्वास्थ्यमा पारेको असरमा केन्द्रित ।

Sajha Sawal Episode-472 कहाँ पुग्यो सत्य निरुपण र बेपत्ता छानबिन?

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानविन आयोगको दुईवर्षको काम कस्तो रह्यो त ? दुवै आयोगका अध्यक्षहरू सूर्य किरण गुरूङ्ग र लोकेन्द्र मल्लिक अनि नेपाली कांग्रेसका नेता कमला पन्त र माओवादी केन्द्रका नेता सत्य पहाडीसंगको बहस साझा सवालमा ।

Sajha Sawal Episode-471- Bajura – Agriculture

बाजुराका सांसद कर्णबहादुर विक र जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामकृष्ण श्रेष्ठसंग बाजुराका गाउँघर घुमेर गरिएको खेति किसानीकाकुरा साझा सवाल

Sajha Sawal-470 Public Health

संविधानले आधारभुत स्वास्थ्य सेवालाई नि:शुल्क भनेको छ तर बिरामी र उनीहरुका आफन्तको अनुभव चाहिँ कस्तो छ त ?
साझा सवालमा ७० जना सहभागीको साथमा स्वास्थ्य मन्त्री गगन थापा र जनस्वास्थ्य विज्ञ डा. रीता थापा ।