Tag Archives: Koteshwor

बन्दकर्ताले रोकिराखेको ट्याक्सी यसरी जलाए, चालकले भागेर ज्यान जोगाए(भिडियोसहित)

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो  । एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।