भीर–मौरीको शिकार गर्न कठिन, हेर्न रमाइलो (भिडियोसहित)

देख्दै कहालीलाग्दो लमजुङका भीर पहराहरुमा अहिले मह–शिकार अर्थात ‘हनि हण्टीङ’ निकै लोकप्रिय बनेको छ । आङै सिरीङ्ग हुने स्थानबाट निडर महशिकारीहरुले मह काडेको रमणीय दृश्य स्वदेशी तथा विदेशी पर्यटकका लागि समेत आकर्षणको विषय बनेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *