Tag Archives: Bhusan Dahal

Fireside: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका CEO डा. गोविन्द पोखरेल

भुकम्प पिडित हरु को पुनर्स्थापन र पुनर्निर्माणमा भए गरेका ढिलाई, राजनैतिक आग्रह-पूर्वाग्रह, आरोप-प्रत्यारोप आफ्नो ठाउँमा छ, तर पिडितहरु प्रति देखिएको संबेदनहिनता, निजि देखिन राष्ट्रिय सम्पदा सम्म को पुनर्निर्माणमा भएको ढिलाई क्षमा योग्य छ?

Fireside with Rajendra Mahato

संविधान जारी भए देखिनै देशमा कहिले बन्द हड्ताल र कहिले सिमा-नाकामा आन्दोलन गर्दै आएको मधेसी मोर्चा ३ महिना जति चुपचाप बसे जस्तो देखिन्थ्यो। तर येति बेला फेरी मोर्चा सहितको संघिय गठबंधनले सिङ्घदरबार केन्द्रित आन्दोलन थालेको छ। ६ महिना लामो आन्दोलन र झन्डै त्येतिनै लामो सिमानामा अबरोधले जनजीवन अस्तव्यस्त हुँदा पनि पुरा नभएका मोर्चाका खास माग चाँही के हो त ?