Tag Archives: BBC

Bacheka Manchheharu: Sajha Sawal Episode 428

जुन आफ्नो थियो, त्यो बाँकी रहेन, जे छ, त्यो आफ्नो होइन, पारी जाउँ भीरै भीर, वारी पीरै पीर, टाढाको गाउँमा, डाँडाको बस्तीमा, बाँचेका मान्छेहरु । साझा सवालको एउटा फरक अंक – ‘बाँचेका मान्छेहरु’

Sajha Sawal Epi – 426 Women Creating Hopes

नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित अङ्क पुन: प्रसारण ।

Sajha Sawal Episode 425 – पौरखी किसानका प्रेरणादायी कथा:

एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।

Sajha Sawal Episode – 424 – वैदेशिक रोजगारीमा सुख दुखका कुरा

तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा स‌ंसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ ।