Category Archives: Jokes

कन्जुस बैंक

हामी भने बैंकलाइ विश्वास गरेर लाखौ रुपैया राख्न दिन्छौ, उनीहरु भने एउटा डटपेन पनि धागोले बाधेर दिन्छन, कन्जुसहरु!