All posts by Avi

ट्राफिक प्रहरीको जनचेतानामूलक अभियान (भिडियो)

सडक सुरक्षा, यातायात चलाउदा ध्यान दिनुपर्ने कुरा र ट्राफिक शिक्षाबारे ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले जनचेतना अभियान सुरु गरेको छ ।

श्रीकृष्णको बिदाई

उपचारका क्रममा भारतको नयाँ दिल्लीमा आइतबार निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा सोमबार अन्त्येष्टी गरिएको छ। श्रीकृष्णका जेठा दाइ ६१ वर्षे रामकृष्ण श्रेष्ठले सोमबार राती ९ बजे दागबत्ती दिए। म्हैपीस्थित पुर्ख्याैली घरमा रामकृष्ण नै किरिया बस्ने भएका छन्।