All posts by Avi

पशुपतिको आगन्तुक पुस्तिकामा मोदीको प्रतिक्रिया

सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको दर्शनबाट आफू भाव विभोर भएको बताएका छन्। मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा उनले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू भाव-विभोर भएको उल्लेख गरेका छन्।

इद मुबारक

मुस्लिम समुदायको महान पर्ब इद उल फित्र को अवसरमा मंगलबार राजधानीको घन्टाघर स्थित जमे मस्जिदमा प्रार्थनामा सहभागी

खुकुरी प्रहारपछि त्रिचन्द्र कलेज पुस्तकालयमा आगजनी

अनेरास्ववियू त्रिचन्द्र कलेज प्रारम्भिक कमिटी सदस्य प्रेम केसीमाथि खुकुरी प्रहार भए लगत्तै कलेज पुस्तकालयमा आगजनी भएको छ। केसीमाथि खुकुरी प्रहार गरेपछि आक्रोसित विद्यार्थीको समूहले कलेजको वीपी पुस्तकालयमा आगजनी गरेको हो।