मेरो बुढा आउने बेला भैसक्यो छिटो जाउ ।

शेरेको gf: तिमी यो दारी किन पालिराछौ ? मलाइ दारी मन पर्दैन । जाउ हजामकोमा गएर काट ।

शेरे : तिमिलाई मन नपरे पनि दारी पालेको मेरो बुढीलाई मन पर्छ ।

शेरेको gf : तर मलाई मन पर्दैन । जौ अहिले नै गएर काट ।

शेरे : मैले दारी काटेँ भने बुढी घरमा रिसाउछे क्या ।

शेरेको gf: तिम्रो बुढी रिसाए पनि रिसाउन देउ । तर दारी चाहिँ काटीहाल ।

gf ले धेरै कर गरेपछी शेरेलेले दारी काटेर राती अबेला घर जादा उसको बुढी र बच्चा सुतिसकेका हुन्छन् । अनि शेरेले अँध्यारोमै बिस्तारै बुढीलाई किस गर्छ अनि शेरेको बुढी आत्तिदै बोल्छे ।

शेरेको बुढी : ट्वाके तिमी अहिले यतिबेला यहाँ किन आको ? मेरो बुढा आउने बेला भैसक्यो छिटो जाउ ।

शेरे कोमामा????

Leave a Reply

Your email address will not be published. Required fields are marked *