Tragedy

म सारै लुते थिए
मलाई कोही केटी पनि हेर्दैनथे
एकदिन बजारमा एक केटि ले मलाई हेरिराखी
मलाइ खुशी लाग्यो
मेरो नजिक आएर नाम सोधी अनी आफ्नो घर लगि र कोठाभित्र लगेर गइ
मलाई लुगा खोलीराख म अहिले आउँछू भनि
मैले लुगा खोलेर तयाँर भए
त्यो केटी त्यहाँ आइ । त्यो सँग एक बालक पनि थियो
उसले मतिर आँउला देखाँउँदै भनि बालकलाई भनी
बाबु हेर HORLIKS नखाएपछि यस्तै भइन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *