म एक्लैले सिङ्गो नेपाललाई कसरी सम्हालु ??

तिमीलाई थाहा छ होला नि नेपालको जनसङ्ख्या ३ करोड छ, त्यस मध्येमा ४० लाख रिटायर्ड कर्मचारी छन, ५८ लाख सरकारी कर्मचारी छन् यिनीहरूले कामै गर्दैनन् । २ लाख जती नेता मात्र छन् यिनीहरुले झन सिन्को भाच्दैनन् । ५० लाख स्कुल कलेज जान्छन् यिनीहरूले पनी काम गर्दैनन् ।
३० लाख बाल�बालीका ५ बर्ष भन्दा मुनीका छन् यिनीहरूले काम गर्ने कुरै आएन । २० लाख बृद्द ६० बर्ष भन्दा माथीका छन जसले काम गर्न सक्दैनन् ।
९० लाख बेरोजगार छन् आवारा गर्दी गर्दै हिड्छन् । ८ लाख बिरामी भइ अस्पतालमा छन्, १ लाख ९९ हजार ९९८ जना जेलमा छन् ।
बाँकी बचे दुई जना………..तिमी र म !!!
तिमी दिनभरी फेसबुक चलाएर बस्छौ म एक्लैले सिङ्गो नेपाललाई कसरी सम्हालु ??
के के गरुँ म मात्र…..पुर्पुरोमा हात लाएर बस्छु म पनी घन्टै सिती

Leave a Reply

Your email address will not be published. Required fields are marked *