कृषिमन्त्री बनेर यसरी रोए धुर्मुस (भिडियो)

चलचित्र राहदानीमा युवाहरुले पालेको गाई मरेको दृश्यले भावुक बन्दै रोएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् ।

जनयुद्धका नाममा हजारौं नेपालीको ज्यान जाँदा नरोएका उनी गाई मर्दा रोएको भन्दै अहिले हाँसिमजाकका पात्र भएका छन् ।

उनी रोएको खिल्ली उडाउनेको समूह एकातिर छ भने अर्कातिर उनको पनि मन भएकाले रुँदैमा उनलाई हाँसोको पात्र बनाउन नहुने जमात पनि अर्कातिर उत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *