sorryहाम्रोमा चमेलिको बुट्टावाला गिलास नै छैन

एक कन्जुसको घरमा पाहुना
आएपछिको घटना:
कन्जुस:चिसो तातो केहि?
पाहुना:चिसो
कन्जुस: जुस वा कोल्ड्रिङ्क?
पाहुना:कोल्ड्रिङक
कन्जुस:बोतलमा पिउनुहुन्छ वा
गिलासमा?
पाहुना:गिलासमा
कन्जुस:सिम्पल गिलास या
डिजाइनवालामा
पाहूना:डिजाइनवाला
कन्जुस:लाइनवालामा कि
फूलबुट्टावालामा
पाहुना:फूलबुट्टावाला
कन्जुस:गुलाबको फूलबुट्टावाला कि
चमेलिको
पाहुना: चमेलिको बुट्टावालामा

कन्जुस: sorryहाम्रोमा चमेलिको
बुट्टावाला गिलास नै छैन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *