हे भगवान तँ फेरी आइस्?

दुइजना पूजारीहरुको बिबाद पर्दै
थियो। दुबै जना आफु भगवान
भएको दाबी गर्दै थिए। यत्तिकैमा
एउटा जड्याहा आइपुग्यो।

पहिलो पूजारी: म हो भगवान।

दोश्रो पूजारी: म हो भगवान।


जड्याहा: हट् तिमीहरु दुबै जना होइन।
भगवान त म हो।

दुबै पूजारी: कसरी?

जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।

जड्याहाले पूजारीहरुलाई
एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, हे भगवान तँ फेरी आइस्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *