नवयुग र विकेशलाई फतौरीको आशिर्वाद (भिडियो)

१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) फुटबलको स्वर्ण पदक जितेर फर्किएका खेलाडीलाई हाँस्य कलाकार कुञ्जना घिमिरे (फतौरी बुढी) ले आर्शिवाद दिएकी छिन् ।

स्वर्ण जिताउने क्रममा नेपाली गोलपोस्ट सम्हाली उत्कृष्ट प्रदर्शन गरेका विकेश कुथु र सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *