Facebook बाट पैसा कमाउन चाहनुहुन्छ ???

खुशीको खबर !!!!
!
Facebook बाट पैसा कमाउन
चाहनुहुन्छ ??? यी सरल उपाय अपनाउनुहोस् !
!
१. Account मा जानुहोस् !
!
२. त्यसपछि Account Setting मा
Click गर्नुहोस नयाँ पेज खुल्छ !
!
३. त्यसको
बाया तर्फको माथि Security मा Click
गर्नुहोस् ।
!
४. त्यसपछि नयाँ खुल्ने पेजको तल Deactivate your account छ। त्यसमा Click गर्नुहोस्।
अब तपाईको Facebook Acount बन्द
हुन्छ ।
!
५. अनि तपाई फेसबुक छाडेर काममा जानुस् , यसरी फेसबुकमा बिना स्वादको रमाइलोमा सधैँ नबरालिनुहोस्, पैसा मज्जाले कमाइन्छ…….
पक्का‬

Leave a Reply

Your email address will not be published. Required fields are marked *