तपाई कतिको drink गर्नु हुन्छ?

हरेक बर्ष झैँ यस बर्ष पनि DV नपरेपछि चलाख चन्द्रे बिहे गर्ने सोच बनाई केटि हेर्न गएछ ।

अनि केटिको बाउले सोदेछ – तपाई कतिको drink गर्नु हुन्छ?
चलाख चन्द्रे – धेरै होइन वर्ष मा दुइ पल्ट मात्र
केटि को बाऊ एकदम खुसी भएछ यो कलियुगमा पनि एस्तो केटा पाएकोमा अनि उत्साहित हुदै सोधेछ – कहिले कहिले ?
चलाख चन्द्रे नम्र हुदै जबाफ दियछ – एक दिन मेरो BIRTHDAY को दिन र अर्को दिन BIRTHDAY नभएको दिन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *