माहात्मा मलाई कुनै पनि केटीले वास्तानै गर्दैनन, अब म के गरौ?

(दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेकाथिए।
त्यतिकैमा एउटा बिरक्तीएको मानिश आएर सबै भन्दा सिनियर जस्तो देखिने साधुसँग)
मानिश:- माहात्मा मलाई कुनै पनि केटीले वास्तानै गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
साधु:-(अर्को साधुसँग) ए भाई यो नयाँ साथीलाई एउटा चकटिको ब्यवस्था गरत।

Leave a Reply

Your email address will not be published. Required fields are marked *