विद्यतुीय शवदाह गृह निर्माण पूरा, कसरी जलाइन्छ शव ? यस्तो छ प्रविधि (भिडियोसहित)

इन्सिनेरेटर अर्थात् विद्युतीय शवदाह गृह । पाशुपत क्षेत्रमा निर्माण गरिएको विद्युतीय शवदाह गृहको एउटै उद्देश्य हो, समयको वचत र प्रदुषण नियन्त्रण ।

पशुपतिनाथ परिसरमा निर्मित विद्युतीय शवदाह गृह केही समयमै प्रयोगमा ल्याइने गरी तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *