Sajha Sawal Episode 407 Development of Eastern Hills

झण्डै आधा जनसंख्याको बसोबास रहेको पहाडी क्षेत्रको विकासको लागि सरकारले बर्षेनी अरबौं रुपैंया खर्च गर्छ । तैपनि शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न सुविधाको खोजीमा बसाई सर्ने क्रम पनि जारी छ । पहाडको विकास कसरी गर्न सकिएला? आजको साझा सवालको बहस: ओखलढुङ्गाका सभासद् यज्ञराज सुनुवार, संसदको विकास समितिका सदस्य अनीता देवकोटा र विकासविद् द्वारिकानाथ ढुङ्गेलसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *