मञ्चमा खैनी माड्ने कृषिमन्त्रीले हिलो खेल्दा के गरे यस्तो? (भिडियो)

सार्वजनिक कार्यक्रमको मञ्चमा नै खैनी माड्ने कृषिमन्त्री हरिप्रसाद पराजुली असार १५ गते हिलो खेल्ने क्रममा फेरि अर्को विवादास्पद काम गरेका छन्। राष्ट्रिय धान दिवसको अवसरमा कृषि बिभागले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिलो खेल्ने क्रममा महिलालाई उनीहरुको इच्छा बिपरित अंगालो हालेको फोटो र भिडियो सार्वजनिक भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *