Sajha Sawal Episode 396 – Hope for New Constitution

प्रमूख दलहरुबीच ८ वर्षदेखि मिल्न नसकेका संविधानका विवादित विषयमा भएको १६ बुँदै सहमतिपछि नागरिकमा छिटै नयाँ संविधान आउने आशा जागेको छ । तर यही सहमतिमा टेकेर ल्याइने नयाँ संविधानले नागरिकका अपेक्षा पुरा गर्ला ? नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई झापाली जनताका प्रश्न आजको साझा सवालमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *