Sajha Sawal Episode 385: Land Issues (Dang)

राणाकालदेखि जग्गा बाँड्न थालेको सरकारले पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि लालपुर्जा बाँडेको बाँड्यै छ । तर पनि सुकुम्बासी र भूमिहीनहरुको समस्या सुल्झिएको छैन बरु बल्झिरहेको छ । सुकुम्बासी र भूमिहीनहरुको समस्या समाधान कसरी होला भन्ने विषयमा दाङमा रेकर्ड भएको साझा सवालको यो अंकमा सिचाइँमन्त्री एनपी साउद, पूर्व सभासद शान्ता चौधरी तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद रामजनम चौधरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *