Sajha Sawal Episode 379: School Education (Kapilbastu)

सरकारी तथ्यांकले विद्यालय भर्ना भकाभक बढेको देखाउँछ तर अझै पनि तराईका लाखौं बालबालिका विद्यालय पुग्न सकेका छैनन् । मधेशी, दलित र मुस्लिम समुदायमा पढाईको भोक जगाउन किन नसकिएको होला? एउटा निम्न माध्यमिक विद्यालय पनि नभएको कपिलवस्तुको आठ गाउँ विकास समितिमध्ये एक पिपराको चाकरचौडामा रेकर्ड गरिएको साझा सवालको यो अंकमा सहभागीहरुमाझ शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थी, कपिलवस्तुका सभासद अतहर कमाल मुसलमान र स्थानीय शिक्षिका लीला खनाल हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *