Sasto Khasi

मुन्द्रे खसी बजारमा खसी किन्न भनेर गएछ ।
मुन्द्रे : कति हो खसीको साहुजी ?
साहुजी : रु. ५०० मात्र हो ।
मुन्द्रे : जम्मा ५००? लास्टै सस्तो रहेछ त….. किन हो?
साहुजी : Chinese खसी हो, Guarantee छैन…… घर पुग्दासम्म भुक्न नि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *