Coffee Farming booming in Nepal

नेपालमा कफीका सौखिनको संख्या बढेसँगै यसको व्यासायिक खेती पनि फस्टाउन थालेको छ । खासगरी पहाडी भेगमा यसको खेती सुरु भएको छ । यसको पछिल्लो उदाहरण हो— धादिङको नलाङ गाबिसमा सुरु भएको व्यवसायिक कफि खेती ।

हिमालय अनटप अर्गानिक कफि स्टेटको रुपमा चिनिने यसमा हाल एउटा बोटले १० देखि १५ केजीसम्म उत्पादन दिइरहेका छन् भने २०७३ साल देखि ४० देखि ६० मेट्रिक टन कफी उत्पादन गर्ने लक्ष्य रहेको यसका सञ्चालकको दावी छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *